You are viewing the translated version of आर्थिक स्रोत जुटाउन सक्ने.
Section 17
आर्थिक स्रोत जुटाउन सक्ने
प्राधिकरणले आफ्नो काम सुचारुरूपले सञ्चालन गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिई क्रण लिन, अनुदान प्राप्त गर्न वा अन्य कुनै किसिमबाट आर्थिक स्रोत जुटाउन सक्नेछ।